भिडियो

सर्वेन्द्र खनाल आफैं निर्मलाका दोषी खोज्न जुटेपछि रातारात चमत्कार, छिमेकीबाटै खुल्यो रहस्य , कन्चनपुरबाट दुई जनालाई काठमाडौं झिकाइयो (भिडियो सहित)

धेरै लामो समय देखि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले सडक देखि सदन सम्म यो बिषयलाइ लिएर तताइरहेको छ । सडक सडकमा निर्मलाको न्यायको लगी आवाज मात्र सुनिएको छ । देशका विभिन्न छापा मिडियाहरुमा पनि यो सँग सम्बिन्धित विभिन्न बहस तथा समाचारहरुले निकै ठूलो ठाँऊ लिइरहेका छनु । लामो समय सम्म पनि निर्मला पन्तको बलात्कार पछि हत्याको दोषि पत्ता नलाग्दा वर्तमान केपि ओली सरकारको निकै आलोचना पनि भइरहेको छ ।

त्यसै क्रममा विभिन्न व्यक्तिहरुको अनुसन्धानको दायरामा आए त पनि ठोस प्रमाण नभेट्दा उनीहरुलाई रिहा पनि गरियो । अहिले यो विषय फेरी चर्किरहँदा केही शंकास्पद व्यक्तिहरु पक्राऊ परेको खबर आएको छ ।यो पक्राऊसँगै निर्मला हत्याकाण्ड यही टुग्याउला या फेरी उस्तै रहला त्यो त भविष्यले नै बताउनेछ । हेर्नुहोस् यो भिडियो रिपोर्ट‘।

Related Articles

g
Close