रोचक

रेष्टुरेन्टमा खाना खाइरहेका एक ब्यक्तिको गोजीमा राखिएको मोबाइल एक्कासी पड्किएपछी … (भिडियो सहित)

यदि तपाइले मोबाइल बोक्नुहुन्छ भने होसियार हुनुस् ।हालै भारतको मुम्बईमा एक अचम्मको घटना भएको छ ।रेष्टुरेन्टमा खाना खाईरहेका एक मानिसको गोजीमा राखिएको मोबाइल पड्किएको छ ।शर्टको गोजीमा मोबाइल राखेर खाना खाइरहेका उक्त ब्यक्तिको गोजीमै मोबाइल पड्किएपछी उनी धाइते भएका छन् ।

खाना खाइरहेका उक्त व्यक्तिको शर्टको गोजीमा राखेको फोन पड्किँदा उक्त व्यक्तिलाई सामान्य चोट लागेको बताईएको छ ।भिडियोमा खाना खादै गरेको व्यक्तिको सर्टको गोजीबाट एक्कासी धुवा निस्कन लागेको र धुवाँ पुरै रेष्टुरेन्टमा फैलिएको देखिन्छ ।भिडियोमा रेष्टुरेन्टमा रहेका अन्य व्यक्तिहरु पनि आत्तिएर भागाभाग गरेको पनि भिडियोमा देख्न सकिन्छ ।

Related Articles

g
Close