रोचक

संसारका यी हुन् सबै भन्दा अनौठा लाग्दा खाना , जो देख्दै पर्नुहुनेछ चकित (तस्बिर सहित)

संसारमा हामिले सोचेका भन्दा धेरै भिन्दै कुराहरु छन् । कुनै यस्ता चिज जो हामिले सुनेका हुन्छौ तर देखेका हुदैनौ । संसारमा यस्ता अनौठा चिज छन् जो अनौठा लाग्ने छन् । संसारका ऋति रिवाज देखि परंपरा र संस्कृति बुझिनसक्नु छन् ।

संसारका कुना कुनामा कति फरक फरक खानेकुरा खाइन्छ भन्ने तपाइँ कल्पना पनि गर्न सक्नु हुन्न होला ।हामीले यहाँ संसारमा पाइने सबै भन्दा अनौठा र देख्दै चकित परिने खानाका तस्विर सहित प्रस्तुत गरेका छौं ।हेर्नुहोस् ती अचम्म लाग्दा खानाहरु

Related Articles

g
Close