भिडियो

१० लाखमा दीपाश्रीले खोलिन लोकल भट्टी – स्वस्तिमा बनिन वेटर (भिडियो)

बिकास राज आचार्य निर्देशनमा रहेको फिल्म “हजार जुनी सम्म” को गीत छायांकन भएको छ। कारीब १० लाख खर्चिएर लगाइएको सेटमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आर्यन सिग्देल, लगाएतका कलाकारहरुले अभिनय गरेका छन। पछील्लो समय बिकास राज आचार्य निर्देशित फिल्म नाइ नभन्नु ल ५ पनि ब्लक बस्टर हिट भएको थियो ।

फिल्म फर्टानिटीमा आचार्यलाई एउटा ट्रेन्ड सेटर निर्देशकको रुपमा पनि लियिन्छ। यस् फिल्मको स्टार कास्टले गर्दापनि ठुलो अपेक्षा गरिएको छ। कबिराज गहतराजको कोरियोग्राफी रहेको यस् गीतको शूटिङमा सुत्र इन्टर्टेन्मेन्ट सँग कलाकार तथा निर्माण टिमको भनाइ यस्तो छ । बाँकी भिडियोमा हेर्नुस्

Related Articles

g
Close