भिडियोमनोरंजन

धेरैपछि स्टेजमा पाँडेको बबाल कमेडी ,ड्रेस बिना हसाउँदा देखियो फरक (भिडियो)

काठमाडौँ – चर्चित नेपाली टेलिभिजन कार्यक्रम भद्रगोलका अर्जुन घिमिरे अर्थात पाडेले एक कार्यक्रममा दर्शकलाई मज्जाले हँसाएका छन्। नेपाली टेलिभिजन कार्यक्रम भद्रगोल प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ । यस कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे , कुमार कट्टेल , शङ्कर आचार्य लगायतका रहेका छन्।

भद्रगोलका पाँडे को हसाउने मुख्य शब्द नै – मेरी आम्मै नि …कहाँबाट हुनु ? हो । त्यस्तै उनको डाम्ना शब्दावली पनि उत्तिकै चर्चित भैसकेको छ।हालसालै उनले काठमाडौँमा आयोजित नेपाल लोक स्टारको पत्रकार सम्मेलनमा दर्शकलाई मज्जाले हँसाए। हेर्नुस् भिडियो।

Related Articles

g
Close