भिडियोमनोरंजन

कपिल शर्माको शो भन्दा तगडा कमेडी शो मुन्द्रेको कमेडी क्लबमा आए हास्य कलाकार धुर्मुश – सुन्तली , धुर्मुशले यसरी पेट मिचिमिचि हसाउदै गरे रमाइलो (हेर्नुहोस् भिडियो)

काठमाडौँ – अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबु हरेक सोमबार राति साँझ ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ। यस कार्यक्रममा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।चलचित्र ‘छक्का पञ्जा ३’का कार्यकारी निर्माता जितु नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

उनी नेपाली चलचित्र ‘छक्का पञ्जा ३’सै चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई समेत लिएर सानो पर्दामा फर्किएका छन्।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ ।मुन्द्रेको कमेडी क्लब भाग ७ कार्यक्रममा चर्चित हास्य कलाकार तथा समाजसेबि धुर्मुश – सुन्तली उपस्थित भएका थिए ।मुन्द्रेको कमेडी क्लबमा चर्चितहास्यकलाकार धुर्मुश( सुन्तली आएका छन् भने कार्यक्रममा मुन्द्रेको कमेडीले कार्यक्रमको माहोल नै रमाइलो भएको छ । हेर्नुहोस् भिडियो

Related Articles

g
Close